६१ किलो सुन तस्करी प्रकरणमा भीमकान्त भण्डारीले दिए बयान
काठमाडौं । सुन तस्करीको अध्ययन गर्न गठित छानबिन समितिले ६१ किलो सुन तस्करी प्रकरण मुछिएका विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । समितिले बिहीबार उनीसँग बयान लिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङसँग