प्रेस चौतारीले सार्वजनिक गर्यो पुरस्कृत हुने ६ जना पत्रकारको नाम
काठमाडौं । प्रेस चौतारी नेपालले विभिन्न विधामा दिइने पुरस्कार पाउने यसका वर्षका पत्रकारको नाम सार्वजनिक गरेको छ । चौतारीले हृदयचन्द्रसिंह प्रधान, अग्निशिखा स्मृतिसहित ६ वटा पुरस्कार प्रदान गर्ने गरेको छ । सार्वजनिक नामावलीअनुसार यसवर्ष हृदयचन्द्र सिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट