पक्राउ पुर्जी जारी भइसकेको व्यक्ति खुलेआम घुम्दै, प्रहरीकै भूमिका शंकास्पद
सिरहा । सिरहामा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी खुलेआम घुमे पनि प्रहरीले पक्राउ गरेको छैन । कल्याणपुर नगरपालिका ८ मझाउका हेमनी देवी शाहले ज्यान मार्ने मुद्दा दर्तापछि सिरहा जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरे पनि कसुरदारहरूलाई प्रहरीले