बैतडीमा जिप दुर्घटना, एकजनाको मृत्यु
धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कटौज पानीमा जिप दुर्घटना हुँदा दोगडाकेदार गाउँपालिका–८ कालागाउँकी १५ वर्षीया मनीषा विष्टको घटनास्थलमै मृत्यु भएको हो। सुदूरपश्चिम प्रदेश ०१००ज १५३७ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा