सर्वोच्चको फैसलाले थप साहस दिएको छः भारती मानन्धर
काठमाडौं । संविधान दिवसको अवसरमा आममाफी पाएका योगराज ढकालको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएसँगै मृतक चेतन मानन्धरकी पत्नी भारती मानन्धरले सर्वोच्च अदालतको फैसलाले आफूलाई थप साहस दिएको बताएकी छन् । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यस्तो बताएकी हुन् उनले