नक्कली भुटानी शणार्थी प्रकरणः ३० लाख धरौटीमा छुटे पूर्वगृहमन्त्री खाँण
काठमाडौं । नक्कली भुटानी शणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण ३० लाख धरौटीमा छुटेका छन्। उच्च अदालत पाटनले बिहीबार खाँणलाई धरौटीमा छोड्न आदेश दिएपछि उनी छुटेका हुन्। न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाँणलाई धरौटीमा छोड्न आदेश दिएको हो। यसअघि