गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु, ‘अवैधानिक आयातलाई सवै मिलेर नियन्त्रण गर्नुपर्छ’ : मन्त्री भुसाल
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले नाकाबाट अवैधानिक रुपमा आयातलाई सवै मिलेर नियन्त्रण गर्नुपर्ने बताएका छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा मंगलबारबाट ललितपुरको जावलाखेल खेलकुद मैदानमा मा सुरु गरेको ‘१६ औ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८०’ उद्घाटन गर्दै