बारामा गोली लागेका प्रधानाध्यापक सर्राफको मृत्यु
बारा । अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका विद्यालय सञ्चालक एवं प्रधानाध्यापक गुड्डु भनिने रुपेश सर्राफको मृत्यु भएको छ । उपचारका क्रममा वीरगन्जस्थित नेपाल मेडिसिटी वयोद्धा हस्पिटलमा मृत्यु भएको बाराका डीएसपी दधिराम न्यौपानेले पुष्टि गरे। सर्राफ बाराको कलैया उपमहानगरपालिका- ६ मदरसा टोलस्थित