निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षाको सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार
काठमाडौँ । निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षा मन्त्रालयले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा परिपत्र गरेको छ । परिपत्र गर्दै शिक्षा मन्त्रालयले निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहलाई निर्देशन सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको हो । परिपत्रमा निःशुल्क