यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकलाई राजनीतिमा आरक्षणको माग गर्दै सर्वोच्चमा रिट दायर
काठमाडौं । विभेदकारी निर्वाचन कानुन संशोधन गर्न आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहुँच नै स्थापित हुन नसक्ने निर्वाचन पद्धतिले अन्यायमा परेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको हो । यौनिक तथा