करेन्ट लागेर कञ्चनपुरमा एक पुरुषको मृत्यु
कञ्चनपुर । कञ्चनपुरमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। बैतडीको डिलासैनी गाउँपालिका –२ का २८ वर्षीय भरत विष्टको कृष्णपुर नगरपालिका–२ बाणीमा मृत्यु भएको हो। विष्ट घर निर्माण गर्ने क्रममा अचानक बिजुलीको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए। घाईते