सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको ऎन सच्याउन माग गर्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र
धनगढी । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको ऎन स्रष्टा प्रधान नभएको भन्दै तत्काल सच्चाउन माग गरिएको छ। भाषा, साहित्य, कला, संस्कृतिको संरक्षणको लागि खोलिएका संघ संस्थासँगै विभिन्न पार्टी निकट भातृ तथा शुभेच्छुक संघ-संस्थाको एक टोलीले शनिबार सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर