बैतडीमा रुखले च्यापिएर एक किशोरको मृत्यु
बैतडी । बैतडीमा रुखले च्यापिएर एक किशोरको मृत्यु भएको छ। प्रहरीका अनुसार शुक्रवार पाटन नगरपालिका–५ अड्तोलाका १९ वर्षीय प्रकाश पाण्डेयको आफैले काट्दै गरेको सल्लाको रुखले च्यापिएर मृत्यु भएको हो। घर नजिकैको जङ्गलमा सल्लाको रुख काटिरहेका पाण्डेय रुख ढल्दा च्यापिएर गम्भीर