वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गर्न सकेमा जो पनि अन्वेषक हुनसक्ने
ललितपुर । चीन अन्वेषन तथा अनुसन्धान केन्द्रका प्रमुख तथा हङकङ विश्वविद्यालयका प्रमुख अन्वेषक डा. वाङ हाउ म्यानले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गर्न सकेमा जो पनि अन्वेषक हुनसक्ने बताएका छन् । स्वतन्त्र अन्वेषणबाट प्राप्त ज्ञानमा सबैको समान तथा निःशुल्क पहुँच