विश्व रक्तदाता दिवसको अवसरमा भक्तपुरमा रक्तदान
भक्तपुर । विश्व रक्तदाता दिवसको अवसरमा शुक्रबार भक्तपुरका रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गोर्खा इको प्यानल जगाती भक्तपुर, गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालि झौखेल भक्तपुर र गोर्खा चाइनिज इटा काभ्रे गरी तीन वटा व्यवसायिक ससंस्थाहरुले संयुक्त रुपमा रक्तदान कार्यक्रम