सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाको विशेष समारोह (फोटो फिचर)
काठमाडौं । महाशिवरात्रि तथा २६१ औँ सेना दिवसको अवसरमा नेपाली सेनाले विशेष समारोहको आयोजना गरेको छ । सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत उच्च पदस्थको सहभागिता रहेको थियो । सो