सिरहा पुगेर प्रधानमन्त्रीले भने- प्राकृतिक सम्पदाहरु मानवीय अतिक्रमणको दुष्चक्रमा प-यो
सिरहा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुरे क्षेत्रको संरक्षणका लागि संघ, प्रदेश, स्थानीय सरकार, स्थानीय जनसमुदायको सहकार्य अपरिहार्य रहेको बताएको छ । दशौँ चुरे संरक्षण दिवसको अवसरमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति र नेपाली सेनाको वन तथा वातावरण