अछाममा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु
मेल्लेख । अछाममा आगलागी हुँदा दुई जनाको मृत्यु भएको छ। मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी दर्बाको गैरामा आज साँझ आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ। घर नजिकै बालेको आगो गोठमा सल्किँदा ६