सुदूरपश्चिममा पनि माओवादीका तीनैजना मन्त्री बर्खास्त
धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पनि माओवादीबाट सरकारमा सहभागी दुईजना मन्त्री र एक राज्यमन्त्रीलाई बर्खास्त गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई मुख्यमन्त्री शाहले मंगलाबार