महोत्तरीमा पत्ता लागेको मध्यपाषण युगको हतियार कारखानावारे मुख्यमन्त्रीको चासो
महोत्तरी । जर्मन नागरिक गुड्रन कर्विन्सले महोत्तरीमा फेला पारेको मध्यपाषण युगको हतियार कारखानाको बिषयमा मधेश प्रदेश सरकारले चासो देखाएको छ । जिल्लाको बर्दिवासस्थित पाटुमा रहेको यस ठाँउको थप अध्यन गरी पुरातात्विक पर्यटन केन्द्रकोरुपमा विकास गर्न गुरुयोजना वनाउने मुख्यमन्त्री सतिश कुमार सिंहले