कर्णालीका माओवादी मन्त्रीहरुले दिए राजीनामा
सुर्खेत । कर्णाली प्रदेश सरकारका माओवादी मन्त्रीहरुले राजीनामा दिएका छन् । केन्द्रमा कांग्रेस र एमालेबीच गठबन्धन बनेसँगै कर्णाली प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो । मुख्यमन्त्री यामलाल कँडेलसमक्ष माओवादीका मन्त्रीहरू महेन्द्र केसी, वीरबहादुर शाही, रणसिंह परियार र दुर्गबहादुर रावतले राजीनामा दिएका