अछाममा टिपर दुर्घटना, पाँचजना घाइते
अछाम । अछाममा टिप्पर दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्। मंगलसैन नगरपालिका–१४ कालागाउँमा टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ। उत्तीसको काठ बोकेर नेपालगञ्ज जाँदै गरेको ना६ख ८३१९ नम्बरको टिप्पर कच्ची सडक भाँसिएर दुर्घटना भएको हो। दुर्घटनामा परेर टिप्परमा सवार