हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ वनहराका ७० वर्षीय मुखिया राना एका बिहानै साइकल चढेर बजार र गाउँ पुगेर फलामका औजारमा धार(सान) लगाउने कार्य गर्छन् । चालिस किलोमिटर साइकल चढेर दैनिक जसो गाउँ, शहर बजार पुगेर यस्तो काम गर्नु उनको दिनचर्या नै