सिन्धुली हुँदै मोरङतर्फ जाँदै गरेको माइक्रोबस दुर्घटना, १५ जना घाइते
सिन्धुली । सिन्धुली हुँदै पूर्व मोरङतर्फ जाँदै गरेको माइक्रोबस सिन्धुलीमा दुर्घटना हुँदा १५ जना घाइते भएका छन्। काठमाडौंबाट मोरङका लागि छुटेको बा ५ ख ६६१८ नम्बर हायस बस सिन्धुलीको कमलामाई नगरपालिका ८ सिस्नेरीमा दुर्घटना हुँदा १५ जान घाइते भएका सिन्धुली