सुरुङमार्ग नजिक लेदोसहितको पहिरो, काठमाडौँ आउने सडक अवरुद्ध
काठमाडौँ । धादिङको नौबिसेस्थित सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जादा सडक दुवैतर्फ अवरुद्ध भएको छ । सोमबार अपराहन्न गएको पहिरोमा एउटा स्करपियो गाडीसमेत परेको थियो । धादिङ प्रहरीका अनुसार पहिरोमा मानवीय क्षति भने भएको छैन । दुईतर्फी अबरुद्व खुलाउन कम्तिमा २