गृहमन्त्री लेखकद्वारा बाढी–पहिरो प्रभावित भूमिडाँडा र बेथानचोक क्षेत्र निरीक्षण
काभ्रेपलाञ्चोक । गृहमन्त्री रमेश लेखकद्वारा काभ्रेपलाञ्चोकको बाढी पहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका– १२ कलाँती भूमिडाँडास्थित रोशी बजार क्षेत्र र बेथानचोक गाउँपालिका–४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेस्थानको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी