सप्तकोसीको बालुवाजन्य सामग्रीले जोखिम बढ्दै
सुनसरी । वर्षायाममा बाढी आउँदा सप्तकोशीको ‘रौद्र’ रूप देखिन्छ। पूर्वीपहाडी जिल्ला र अन्य ठूला नदीमा पानीको सतह बढनेबित्तिकै सप्तकोशी नदीमा पानीको बहाव बढ्दै जान्छ र नदी आसपासका क्षेत्रमा तहसनहसको स्थिति बन्दा देश, विदेशको ध्यान सप्तकोशी नदीमा केन्द्रित हुन्छ । वर्षायाममा