खुर्कोट–घुर्मी खण्ड एकतर्फी खुल्यो
काठमाडौं । मध्यपहाडी राजमार्गअन्तर्गत खुर्कोट–घुर्मीखण्ड बिहीबारदेखि एकतर्फी रुपमा खुलेको छ । केही दिनअघि आएको वर्षासँगैको बाढीपहिरोले राजमार्गको सयौं स्थान अवरुद्ध भएपछि पाँच दिनदेखि आवागमन ठप्प भएको थियो । राजमार्गमा दुवैतर्फबाट दुई–दुई वटा डोजर र स्काभेटर प्रयोग गरी पाँच दिनसम्मको निरन्तर