रुपन्देहीमा रविको तेस्रो दिन पनि बयान जारी, आजै वयान सकेर पोखरा पठाइने तयारी
बुटवल । सुप्रिम सहकारीको बचत अपचलन आरोपमा अनुसन्धानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज तेस्रो दिन बयान सुरू भएको छ । पोखराबाट मंगलबार भैरहवा ल्याइएका लामिछानेसँग जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा हिजो १० घण्टा लिखित बयान