गाडीको तीव्र गतिले लियो दुईजनाको ज्यान
सिन्धुली । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१ जयरामघारका कान्छा कार्कीले नयाँ गाडी किनेर चलाउन थालेको महिना दिन पनि पुगेको थिएन। गत भदौ ३० गते ६५ लाख रुपैयाँमा किनेको गाडी सोमबार दुर्घटनामा पर्यो। काठमाडौँबाट ३९ यात्रु बोकेर भोजपुरतर्फ जान ‘लागेको गाडी मदन