सांसद बिमला गौचनको निधन
काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनको ६३ वर्षको उमेरमा निधन भएको छ । काठमाडौँको ग्राण्डी अस्पतालमा डेङ्गीको उपचारका क्रममा बुधबार राति उनको निधन भएको नेपाली कांग्रेस म्याग्दीका पूर्वसभापति तथा संविधानसभा सदस्य रेशमबहादुर बानियाले जानकारी दिए। उनी नेपाली कांग्रेसबाट समानुपातिक