तीन महिनामा बागमती प्रदेशमा सवारी दुर्घटनामा ६० जनाको मृत्यु
काठमाडौँ । ट्राफिक प्रहरीले आर्थिक वर्ष २०८१र८२ को पहिलो तीन महिनामा सवारी नियम उलंघन गर्नेबाट २ करोड ७९ लाख ४१ हजार रुपैयाँ असुलेको छ। ३५ हजार ८५ सवारीसाधनका चालकबाट सो परिमाणको राजस्व संकलन भएको चितवनस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा