शिक्षा ऐन जारी नभएसम्म शिक्षकले आन्दोलन नरोक्ने
काठमाडौं । शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षक तथा कर्मचारीहरु काठमाडौँ केन्द्रित आन्दोलनमा छन् । मंगलबार बेलुका बसेको मन्त्रिपरिषद बैठकले शिक्षक कर्मचारीका माग पूरा गर्ने प्रतिबद्धता जनाउँदै आन्दोलन त्यागेर विद्यालय फर्किन आग्रह गरेपनि शिक्षकहरुले प्रदर्शनलाई निरन्रतता दिएका छन् ।