अफवाह फैलाउने थप १० युट्युब च्यानलसहितलाई कारबाही
काठमाडौँ । अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तालाई आज कारबाही गरेको छ। तीमध्ये अधिकांश दर्ता/सूचीकरण नगरी सञ्चालित छन्। मिडियाअन्तर्गत दर्ता÷सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्तालाई