सरकारले तीनकुने घटनामा ज्यान गुमाउनेको परिवारलाई दश लाख दिने
काठमाडौं । सरकारले राजावादी समूहको आन्दोलनका क्रममा काठमाडौंको तीनकुनेमा भएको घटनामा परेर ज्यान गुमाउनेको परिवारलाई दश लाख रुपैया उपलब्ध गराउने निर्णय गरेको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवं सञ्चार