२०८१ मंसिर १२ गते बुधबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८१ मंसिर १२ गते बुधबार, ई.स. २०२४ नोभेम्बर २७, तिथि- मार्ग कृष्णपक्ष द्वादशी, चित्रा- नक्षत्र, आयुष्मान्- योग, कौलव- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः३५, सूर्यास्त- १७ः०६ । मेष : दाम्पत्य जीवन सुखद् तथा समृद्ध बन्ने देखिन्छ ।