शिक्षकले सडक कब्जा गर्न खोजपछि प्रहरीसँग धकेलाधकेल
काठमाडौं । नेपाल शिक्षक महासंघले आयोजना गरेको प्रदर्शनका क्रममा माइतीघरदेखि बिजुली बजार पुलसम्म सडकको मुख्य लेन कब्जा गरेपछि प्रहरी र शिक्षकबीच धकेलाधकेल भएको छ । २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको शिक्षकहरूले मुख्य सडकमा नाचगानसहित प्रदर्शन गरेका कारण प्रदर्शन अवधिभर