सिन्धुलीमा रुख ढल्दा दुइको मृत्यु, तीन बालबालिका घाइते
काठमाडौं, साउन १६ । सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१, बस्तीपुरमा शुक्रबार दिउँसो रुख ढल्दा दुइ जनाको ज्यान गएको छ भने तीन जना बालबालिका घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार दिउँसो करिब ३:३० बजेको समयमा वर्षाका