यस वर्षको तिहारमा कात्तिक ४ गते म्हः पूजा तथा ५ गते किजा पूजा (भाइटीका) मनाइने
भक्तपुर । भक्तपुरका नेवार समुदायले यस वर्षको तिहारमा कात्तिक ४ गते म्हः पूजा र ५ गते किजा पूजा (भाइटीका) मनाउने भएको छ। बुधबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा यसवर्षको तिहार (स्वन्ती) मनाउने विषयमा तलेजुका पुजारीहरू तथा ज्योतिषहरू डा वीरेन्द्रप्रसाद