यस्तो छ २०८२ साउन १८ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ साउन १८ गते, आइतबार, ई.स. २०२५ अगष्ट ३, तिथि- श्रावण शुक्लपक्ष नवमी, ०८ः०२ बजेपछि दशमी, विशाखा- नक्षत्र, ०६ः१२ बजेपछि अनुराधा, शुक्ल- योग, कौलव- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ५ः२९, सूर्यास्त- १८ः५० । मेष : आजको दिन