बलात्कार मुद्दामा मधेस प्रदेशका पूर्वप्रमुख अहिराजलाई कारागार चलान गर्न आदेश
जनकपुर । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई बलात्कार मुद्दामा पुर्पक्षका लागि कारागार चलान गर्न आदेश भएको छ। झाविरूद्ध मंगलबार दर्ता भएको मुद्दामा सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। घरमा