सुन तस्करको जालोसम्म पुगेर कारबाही अघि बढाएजस्तै अब लागुऔषध तस्करीको जालोमा पुग्ने: गृहमन्त्री
काठमाडौँ, गृहमन्त्री रामबहादुर थापाले लागुऔषध कारोबारको जरैसम्म पुगेर कारबाही अघि बढाउन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । गृह मन्त्रालयमा लागुऔषधसम्बन्धी भएको छलफलमा लागुऔषधको प्रयोग र कारोबारलाई सामान्य रुपमा नहेर्न आग्रह गर्दै उहाँले भन्नुभयो, “लागुऔषध नियन्त्रण होइन, निषेध गर्ने गरी कार्ययोजना