मानार्थ उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान
प्रधान सेनापति महारथी राजेन्द्र क्षत्रीले मानार्थ उपरथी दर्जामा पदोन्नती हुनु भएका नेपाली सेनाका सूचना अधिकारी एवं प्रवक्ता सहायक रथी तारा बहादुर कार्कीलाई सोमबारे जंगी अड्डामा आयोजित एक विशेष समारोहका बीच मानार्थ उपरथी दर्जाकोे दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।