संविधान कार्यान्वयन र समृद्धिको यात्रा प्रारम्भ : सभामुख घर्ती
बुटवल, प्रदेश नंं ५ का सभामुख पूर्णबहादुर घर्तीले गणतन्त्रको संस्थागत विकास र संविधानको कार्यान्वयन गरेर समृद्धिको यात्रा प्रारम्भ गर्नुपर्ने बताउनुभएको छ । बुटवल मिडिया प्रकाशन प्रालिद्वारा सञ्चालित दैनिक पत्र पत्रिकाको १५ आँै वार्षिकोत्सवको अवसरमा उहाँले विगतका वर्ष राजनीतिक आन्दोलन र