छिुटफुट घटनालाई आधार मानेर समग्र सुरक्षा व्यवस्था फितलो भयो भन्न मिल्दैन : निर्वाचन आयोग
Download as zipDownload काठमाडौँ, निर्वाचन आयोगले जनताको मताधिकारलाई सुरक्षित गर्दै मतदाताले सुरक्षित ढंगले मतदान गर्न जाने वातावरण सिर्जना गर्न सबै सम्भव उपाय अवलम्बन गर्ने निर्णय गरेको छ । सरकारले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि गरेको सुरक्षा प्रबन्धको समीक्षा