विधि र नीति निमार्णमा पक्ष र विपक्ष हुनुहुदैन : अध्यक्ष तिमिल्सिना
काठमाडौँ, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले कानून निर्माण गर्दा सांसदलाई सत्तापक्ष र प्रतिपक्षका रुपमा प्रस्तुत नहुन आग्रह गर्नुभएको छ । जनसङ्ख्या तथा विकासका लागि सांसदहरुको राष्ट्रिय मञ्च, नेपालद्वारा आयोजित कार्यक्रममा उहाँले विधि निमार्णमा पक्ष र विपक्षमा विभाजित हुनु सुहाउँदो विषय नभएको