इँटा भट्टाका कारण प्रदूषण बढाएको भन्दै पाँचखालवासी आन्दोलित
बनेपा, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकास्थित आँपघारी आसपासका स्थानीय बासिन्दाले बस्ती नजिकै सञ्चालन भइरहेका इँटा भट्टा र प्लाइ उद्योग हटाउन माग गरेका छन् । यी उद्योगबाट वातावरण प्रदूषित हुनाका साथै मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको उनीहरुको भनाइ छ । नगरपालिकाको वडा