बिमस्टेक शिखर सम्मेलनमा सहभागि हुन काठमाडौ आउनुभएका चारदेशका राष्ट्र प्रमुख आज स्वदेश फर्कदै
बिमस्टेक शिखर सम्मेलनमा सहभागि हुन काठमाडौ आउनुभएका चारदेशका राष्ट्र प्रमुख आज स्वदेश फिर्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । बंगलादेशका प्रधानमन्त्री शेख हसिना, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चा, म्यान्मारकाका राष्ट्रपति यु विन मिन्ट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज स्वदेश फर्कदैं