‘गुरु नानकको विचारले सत्मार्गतर्फ अघि बढ्ने प्रेरणा मिल्ने’
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिख धर्मका संस्थापक गुरु नानकको ५४९ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण शिख धर्मावलम्बीमा शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । आज शुभकामना सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्री