आर्थिक चलखेलका कारण हिन्दूराष्ट्र कायम भएन : पूर्वउपराष्ट्रपति झा
काठमाडौँ, पूर्वउपराष्ट्रपति परमानन्द झाले ९५ प्रतिशत ॐकार परिवारका धर्मावलम्बी भए पनि संविधान निर्माण हुँदा आर्थिक चलखेलका कारण हिन्दूराष्ट्र कायम हुन नसकेको बताउनुभएको छ । गुरु गोरक्षनाथ अन्तर्राष्ट्रिय आधारशीला तथा नेपाल विश्व हिन्दू महासङ्घले यहाँ आज आयोजना गरेको बृहत् धार्मिक सभामा